गृहपृष्ठ ∕ समाचार ∕ थप १ जना कोभिड संक्रमितको मृत्यु, थप ५६८ जनामा संक्रमण थप १ जना कोभिड संक्रमितको मृत्यु, थप ५६८ जनामा संक्रमण हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १६:५६ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। साउन महिनामा मात्रै कोभिडबाट ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, देशभर एकैपटक थप ५६८ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९५ जना संक्रमित निको भएका छन्। पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित ३ हजार ५ सय ३४ जना रहेका छन् । सोमबार आइसियूमा २७ जना र भेन्टिलेटरमा २ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? गण्डकीका मुख्यमन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘डायलाइसिस गर्न पालो कुर्नुपर्ने अवस्था छैन’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? गण्डकीका मुख्यमन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘डायलाइसिस गर्न पालो कुर्नुपर्ने अवस्था छैन’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी