गृहपृष्ठ ∕ समाचार ∕ स्वस्थ पाचन प्रणालीको लागि योग स्वस्थ पाचन प्रणालीको लागि योग हेल्थ आवाज शुक्रबार, २०७९ साउन २० गते, ०५:०० मा प्रकाशित योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ। योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्। हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ। हलासन गर्ने विधि सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्। अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्। तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्। आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्। हलासनको फाइदा यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ। यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ । मधुमेहका बिरामीका लागि फाइदाजनक छ। काँध र कम्मर दुखाइबाट राहत मिल्छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद