गृहपृष्ठ ∕ समाचार ∕ स्वस्थ पाचन प्रणालीको लागि योग स्वस्थ पाचन प्रणालीको लागि योग हेल्थ आवाज शुक्रबार, २०७९ साउन २० गते, ०५:०० मा प्रकाशित योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ। योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्। हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ। हलासन गर्ने विधि सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्। अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्। तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्। आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्। हलासनको फाइदा यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ। यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ । मधुमेहका बिरामीका लागि फाइदाजनक छ। काँध र कम्मर दुखाइबाट राहत मिल्छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा