गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी हेल्थ आवाज बिहीबार, २०७९ साउन २६ गते, १६:२८ मा प्रकाशित सांकेतिक तस्विर पोखरा—गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा ठूलो संख्यामा जनशक्ति माग गरेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित करारमा १६३ जना स्वास्थ्यकर्मी माग गरेको हो । जसमा अस्पताल व्यवस्थापन अधिकृत ४ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट ८ जना, ल्याब टेक्नीसियन १२ जना माग गरिएको छ । यसैगरी, हेल्थ असिस्टेन्ट १४ जना, बायोमेडिकल टेक्नीसियन ३ जना, रेडियोग्राफर ४ जना र फार्मेसी सहायक ६ जना माग गरिएको छ । १ भदौसम्म उक्त पदहरुका लागि आवेदन दिइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित… सरकारी एवं निजी अस्पतालका मेडिकल उपकरण अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख… शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ३ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ६ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो