गृहपृष्ठ ∕ समाचार ∕ वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै हेल्थ आवाज शुक्रबार, २०७९ भदौ ३ गते, १६:०१ मा प्रकाशित काठमाडौँ – वात्सल्य नेचुरल आईभिएफले देशका प्रमुख ३ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शुक्रबार आईभिएफले प्रेस विज्ञप्ति जारी गर्दै पोखरा, विर्तामोड र नेपालगंजमा एकदिने स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो। वात्सल्यले प्रजनन् उपचारमा काठमाडौँ बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो। उक्त शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने बताइएको छ। सेवाग्राहीहरुको प्रजनन् अवस्था सम्बन्धी छलफल, नि:सन्तान हुनुको कारण पहिचान र सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गराउने शिविरको उद्देश्य रहेको छ। परीक्षणपछि आइभीएफ नै गर्नुपरेको खण्डमा विशेष छुटको पनि वात्सल्यको योजना छ । त्यस्तै, शुक्रबार वात्सल्यले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लिनिकले २५ सय भन्दा बढीलाई सन्तान प्राप्तिको खुसी दिएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ