गृहपृष्ठ ∕ समाचार ∕ समाजवादी चिन्तक प्रदीप गिरिको निधन समाजवादी चिन्तक प्रदीप गिरिको निधन हेल्थ आवाज आईतबार, २०७९ भदौ ५ गते, १०:३६ मा प्रकाशित काठमाडौं—समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९ः३० बजे नेपाल मेडिसिटी अस्पतालमा गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो । घाँटीको क्यान्सरको उपचार गरेर भारतबाट गत महिना मात्रै गिरि नेपाल फर्किएका थिए । नेपाल फर्किने बितिकै स्वास्थ्यमा पुनः समस्या देखा परेपछि उनलाई ९ साउनमा नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । तर, उनको स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि दुई दिनअघिबाट उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । त्यसमा पनि प्रगति नभएर उनको शनिबार राति निधन भएको हो । नेपाली कांग्रेसले गिरिको निधन भएको पुष्टि गर्दै शोक वक्तव्य समेत जारी गरेको छ । नेपालमा वैचारिक नेताको छवि बनाएका गिरि प्रतिनिधीसभा सदस्य समेत हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गर्ने नेपाली कांग्रेसले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन