गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १६:२५ मा प्रकाशित काठमाडौं—नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकमाथि भएको कुटपिट घटनाको विरोध गरेका छन् । मंगलबार नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले चिकित्सकमाथि कुटपिट गर्नेलाई सजायको माग गर्दै मैनवत्ती बालेर प्ले कार्डसमेत प्रदर्शन गरेर ऐक्यवद्धता जनाएका छन् । अस्पताल चिकित्स, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले प्रतिष्ठान अस्पतालका चिकित्सक डा. करण शाहमाथि भएको घटनाको निन्दा समेत गरेका छन् । ‘डा. करण शाहमाथि हातपात गर्ने जघन्य कार्य भएको छ । त्यसमा हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु घोर विरोध तथा भत्र्सना गर्दछौं,’ नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले भने, ‘दोषीमाथि कडाभन्दा कडा कारवाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । उनले चिकित्सकमाथि हातपात गर्ने धनबहादुर शाहीलाई आंशिक नभएर पूर्ण रुपमा निलम्बन गर्न पनि सरकारसँग माग गरे । साथै डा. पौडेलले यस्ता खालका अपराधिक क्रियाकलाप स्वास्थ्य संस्थामा डाक्टर, नर्स तथा कुनै पनि स्वास्थ्यकर्मीमाथि आगामी दिनमा हुन नहुनेमा जोड दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ? बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?