गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन दरबन्दीका कर्मचारीको पूर्ण विवरण बुझाउन एक हप्ता हेल्थ आवाज शुक्रबार, २०७९ भदौ १० गते, १०:१६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिन भित्र केन्द्रीय अस्पताल र मन्त्रालय मातहतका विभाग तथा केन्द्रहरुलाई तीन दिन भित्र दरबन्दीअनुसार रिक्त रहेका पदहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सार्वजनिक गरेको सूचनाअनुसार ६ भदौको मन्त्रालयको निर्णयअनुसार चालु आर्थिक वर्षको रिक्त पदपूर्ति प्रयोजनका लागि नवौं तह र ११ औं तहको विवरण पठाउन भनेको हो । त्यसैगरी मन्त्रालयले ५ भदौमा अर्को निर्णय गर्दै एक हप्ता भित्र केन्द्रीय अस्पताल, विभाग, महाशाखा र केन्द्रका कर्मचारीहरुको विवरण पनि पेश गर्न भनेको छ । उसले आफू मातहतका कर्मचारी कुन अवस्थामा छन् सो खुलाई लेख्न भनेको छ । मन्त्रालयले विभाग, अस्पताल र केन्द्रहरुलाई दरबन्दीमा रहेको कर्मचारी काज या अध्ययन विदामा भए त्यसको पनि स्पष्ट खुलाएर पठाउन भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त