गृहपृष्ठ ∕ समाचार ∕ सर्जनको संगीत प्रेमः डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिम्रो नै माया…’ सर्जनको संगीत प्रेमः डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिम्रो नै माया…’ हेल्थ आवाज शनिबार, २०७९ भदौ १८ गते, १०:३९ मा प्रकाशित काठमाडौं–प्रा. डा. रमेशसिंह भण्डारी पेशाले चिकित्सक हुन् । त्रिवि शिक्षण अस्पतालका व्यस्त कलेजो तथा ग्यास्ट्रो सर्जन उनी समय पाउने बितिकै गीत गुन्गुनाउन थालिहाल्छन् । अझ पछिल्लो केही समययता भने उनी गीत रचना गर्न र संगीत कम्पोजिसन गर्न समेत भ्याउँछन् । व्यवसायिक गायकजस्तै सुमधुर स्वरमा स्रोताको मन जित्ने खुबी डा. भण्डारीको श्वरमा छ । नभए शुक्रबार सार्वजनिक भएको उनको नयाँ गीत ‘तिम्रो नै माया’लाई सुनौं न । हृद्धय छुने गरी लेखिएको उनको यो रोमान्टिक गीतमा रचना, श्वर र संगीत तीनै पक्षमा डा. भण्डारी सशक्त देखिन्छन् । गीतको एरेन्ज भने प्रदीप जोशीले गरेका हुन् । अनिल के मानन्धरको आकर्षक सिनेम्याट्रोग्राफी रहेको गीतमा सम्पादन र ड्रोन भने अविनाश मानन्धरको रहेको छ । गीत सागरराज फिल्मले प्रोडक्सन गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन