२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ८१ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १७५ जना निको भए

८१ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १७५ जना निको भए


काठमाडौं–नेपालमा थप ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

काठमाडौं भित्र भक्तपुरमा १ जना र काठमाडौंमा १४ गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ