गृहपृष्ठ ∕ समाचार ∕ बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १४:३६ मा प्रकाशित तस्वीरः बोनिताको फेसबुकबाट बीबीसीले तयार पारेको विश्वका १ सय प्रभावकारी महिलाहरुको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छिन् । पोषण अभिन्ता बोनिताले नेपालमा शिक्षा र महिला तथा किशोरीको सशक्तिकरणमा उल्लेखनीय योगदान दिएकोले सूचीमा पर्न सफल भएको बीबीसीले जनाएको छ । कुपोषण विरुद्ध लडिरहेका बालबालिकालाई ध्यान राख्दै उनले नयाँ आमाहरुका लागि विभिन्न रंगमा पोषणसम्बन्धी ब्रासलेट नै तयार पारेकी छिन् । मालामा शिशुहरुलाई के कस्तो पोषिलो खानेकुरा खुवाउने भन्ने बारेमा उल्लेख गरेकी छिन् । नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा मालाले जानाकारी दिन्छ । फरक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ । पोषण मालामा २१ वटा दानाहरु छन्। महिला र किशोरीलाई सशक्त पार्न उनले आफ्नै संस्था सोचाई स्थापना गरेकी छिन । उनी र उनको संस्था सोचाइुले ‘लिड २०३० च्यालेन्ज पुरस्कार प्राप्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने