गृहपृष्ठ ∕ समाचार ∕ छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका ८७ जना चिकित्सक विभिन्न अस्पतालमा खटाइए (सूचीसहित) छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका ८७ जना चिकित्सक विभिन्न अस्पतालमा खटाइए (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७९ कात्तिक ३ गते, २०:०८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-सरकारी छात्रवृत्ति विशिष्टीकृत विषेशज्ञता र विशेषज्ञता हासिल गरेका ८७ जना चिकित्सक विभिन्न अस्पतालहरुमा खटाइएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ती चिकित्सकहरुलाई विभिन्न अस्पतालमा खटाएको हो । मन्त्रालयले ‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधी-२०७२’ बमोजिम ती चिकित्सकहरुलाई विभिन्न अस्पतालहरुमा खटाएको हो । मन्त्रालयले नेपालसहित छात्रवृत्तिमा इजिप्ट र चीनबाट अध्ययन गरेका चिकित्सकहरुलाई पनि विभिन्न अस्पतालमा खटाउने निर्णय गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी