गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण, २३ जना संक्रमणमुक्त नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण, २३ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ कात्तिक २८ गते, १७:३२ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २३ जनामा कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार २ सय ९६ पुगेको छ । मन्त्रालयकाअनुसार सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ९९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा...