गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १७:५२ मा प्रकाशित राजविराज—सप्तरी २ बाट प्रतिनिधीसभामा नवनिर्वाचित डा. चन्द्रकान्त (सिके) राउतले स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्नका लागि काम गर्ने बताएका छन् । बुधबार प्रतिनिधीसभामा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले सप्तरीमा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै कुपोषण हटाउन आफू सक्रिय रहने समेत उल्लेख गरे । एक घर एक रोजगारी, किसानलाई मलखाद्य, पूर्ण साक्षरता जिल्ला, कृषि ऋणलगायतका कुराहरु आफ्नो प्राथमिकतामा रहेको उनले जानकारी दिए । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका राउतले ३५०४२ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याए । राउतसँग यादव १८०६३ मतको भारती अन्तरले पराजित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल