गृहपृष्ठ ∕ समाचार ∕ महोत्तरी १ मा पूर्व स्वास्थ्यमन्त्री पोखरेल पराजित, एमालेका महतो कोइरी विजयी महोत्तरी १ मा पूर्व स्वास्थ्यमन्त्री पोखरेल पराजित, एमालेका महतो कोइरी विजयी हेल्थ आवाज आईतबार, २०७९ मंसीर ११ गते, ०८:०७ मा प्रकाशित काठमाडौं-महोत्तरी १ मा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेल पराजित भएका छन् । उक्त क्षेत्रबाट निरन्तर जित्दैं आएका माओवादी केन्द्रका उपमहासचिव पोखरेलको संसद यात्रा यसपटक नेकपा एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीले ब्रेक लगाइदिएका हुन् । महोत्तरी १ को अन्तिम मत परिणामअनुसार महतोले २३ हजार ४०२ मत ल्याएर विजयी भएका छन् । पोखरेलले भने २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेतले २ हजार ६४ मत ल्याएका छन् । महोत्तरी १ मा तीब्र प्रतिस्पर्धाका भएको थियो । मतगणनाको सुरुवातदेखि नै महतो कोइरीले लिड गरेका थिए । उक्त अग्रतालाई पोखरेलले ब्रेक गरेपनि अन्तिमसम्म अग्रता जोगाउन नसक्दा पोखरेल पराजित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ५ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू TFN ट्रेण्डिङ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन्