गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह बेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह हेल्थ आवाज मंगलबार, २०७९ मंसीर २० गते, १३:४५ मा प्रकाशित स्ट्रेप ए इन्फेक्सनबाट ६ बालबालिकाको मृत्यु भएपछि बेलायतका स्वास्थ्य अधिकारीहरूले अभिभावकहरूलाई सावधान रहन अनुरोध गरेका छन् । गत शुक्रवार हेल्थ सेक्युरिटी एजेन्सी बेलायतले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै आफ्नो बच्चा लाई घाँटी, टाउको दुखेको, ज्वरो आएको वा शरीरमा केही दागहरू देखा परेका छन् भने तुरुन्त चेकजाँच गर्न आग्रह गरेको हो । बेलायतमा यो रोगले सेप्टेम्बरदेखि कम्तीमा पनि ६ बच्चाको मृत्यु भएको र ४.५ गुण बढी सङ्क्रमण देखिएको स्वास्थ्य एजेन्सीले जनाएका हुन् । स्ट्रेप्टोकोकस ए (स्ट्रेप ए) एक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो, जुन जाडोको समयमा घाँटी तथा छालामा हुने गर्छ । हाल बेलायतमा यसको सङ्ख्या कम भए पनि यसलाई ध्यान नदिइए यसले बिमारी बढाउँदै स्कार्लेट ज्वरो हुन सक्ने स्वास्थ्य विज्ञहरूले जनाएका छन् । यो ज्वरोले विशेषतः साना बच्चाहरूलाई सताउने गर्छ । तर यस ज्वरोका ब्याक्टेरिया रक्तप्रवाहमा मिसिन सक्छ र यसले स्ट्रेप ए निम्त्याउँदछ । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई