गृहपृष्ठ ∕ समाचार ∕ विपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित विपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १०:१३ मा प्रकाशित काठमाडाैं-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्षमा प्रा. डा. सञ्जीव शर्मा नियुक्त भएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपतिको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रा.डा. शर्मालाई शिक्षाध्यक्षमा नियुक्ति गरेका हुन् । मन्त्रीका सचिवालय सदस्य मनो लिम्बुका अनुसार मन्त्री खापुङले सो निर्णय गरेका हुन् । शिक्षाध्यक्षसँगै सिनेट सदस्यमा प्रा.डा. निलाम्बर झा र डा.नारायणप्रसाद भट्टराईलाई मनोनित गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. शर्मा विपीमा कार्डियो फिजिसियन हुन् । उनले नेफ्रोलोजीमा फेलोसीप गर्नुका साथै सर्पदंश सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गरेका छन् । सिनेट सदस्यमा मनोनित भएका प्रा.डा. झा पब्लिक हेल्थका प्रोफेसर हुन् भने डा. भट्टराई माइक्रोबायोलोजी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त