गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक हेल्थ आवाज बिहिवार, २०७९ पुस २८ गते, १४:१९ मा प्रकाशित काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स परीक्षाको वार्षिक तालिका प्रकाशन गरेको छ । २०७९/८० को विभिन्न समयमा हुने लाइसेन्स परीक्षाको विवरण परिषदले सार्वजनिक गरेको हो । परिषदले पाँचौ, छैठौँ, सातौँ र आठौँ नाम दर्ता प्रमाणपत्र परीक्षाको तालिका सार्वजनिक गर्दै यस वर्षको पौषदेखि अर्को वर्षका पौषसम्मा सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । हेर्नोस् तालिका : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ