गृहपृष्ठ ∕ विश्व ∕ टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय नाघ्यो टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय नाघ्यो हेल्थ आवाज बुधबार, २०७९ माघ २५ गते, १४:१६ मा प्रकाशित टर्की र सिरियामा सोमबार बिहान आएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय नागेको छ । बुधबार पनि जारी रहेको उद्धारका क्रममा मृतकको संख्या ९ हजार ५ सयभन्दा बढी पुगेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् । बढ्दो चिसो, हिमपात र वर्षका कारण त्यहाँ उद्धारको कार्य भने कठिन नै रहेको सञ्चारमाध्यमले जनाएका हुन् । सोमबार सुरुमा ७.८ रेक्टर र त्यसलगत्तै ७.५ रेक्टरको भुकम्प गएपछि त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य संगठनले मृत्युदर अझै बढ्ने जनाएको छ । टर्कीमा सन् १९९९ पछिको यो अर्को शक्तिशाली भुकम्प हो । क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु