गृहपृष्ठ ∕ समाचार ∕ मिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी मिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी हेल्थ आवाज सोमबार, २०७९ फागुन २९ गते, १८:०८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिर मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने दुई सरकारी अस्पताललाई थप १० करोड अनुदान दिने तयारी गरेको छ । सरकारले गत आर्थिक वर्षमा उपत्यकाबाहिर ७ वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतले प्रत्यारोपण सुरु गरेका छन् । दुई अस्पतालले प्रत्यारोपण सुरु गरेका कारण ५/५ करोड रुपैयाँ थप अनुदान दिने प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । ‘दुई अस्पताललाई ५/५ करोड रुपैयाँ दिने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारीमा छ ।’ पोखरामा गत असारबाट मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो भने सुर्खेतमा माघबाट प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अब बल कोरोनाको कोर्टमा छ आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अब बल कोरोनाको कोर्टमा छ आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र