गृहपृष्ठ ∕ समाचार ∕ ३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु ३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु हेल्थ आवाज मंगलबार, २०७९ चैत्र २१ गते, १०:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २० चैतबाट नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)सँगको साझेदारीमा उक्त परियोजना सुरु भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार यो परियोजनाले दशौं लाख नेपालीको स्वास्थ्य सुधारका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरु गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकार र भेरीगंगा नगरपालिकालाई वित्तिय सहायता प्रदान गर्नेछ । यो परियोजनाअन्तर्गत उचित दिगो र उत्तरदायी स्वास्थ्य सेवा प्रदानका लागि संघ र प्रादेशिक तहमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि काम गरिनेछ । ‘गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना २०२२—२०३० का लक्ष्यहरु हासिल गर्न सरकारलाई सहयोग गर्नेछ,’ डा. अधिकारीले भने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय