गृहपृष्ठ ∕ समाचार ∕ आज ८१ जना कोभिड–१९ संक्रमित थपिए, ५४ संक्रमणमुक्त आज ८१ जना कोभिड–१९ संक्रमित थपिए, ५४ संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०८० वैशाख १० गते, १६:५६ मा प्रकाशित काठमाडौं–नेपालमा थप ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ५४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार २ सय १ पुगेको छ । नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३७० रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ तीन डाक्टर अब ‘माननीय’ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा स्नातकोत्तर तह पढ्नेलाई अवसर मिल्ने गरी सिटको अनुपात मिलाउन चिकित्सक संघको माग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा स्नातकोत्तर तह पढ्नेलाई अवसर मिल्ने गरी सिटको अनुपात मिलाउन चिकित्सक संघको माग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख