२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज ८१ जना कोभिड–१९ संक्रमित थपिए, ५४ संक्रमणमुक्त

आज ८१ जना कोभिड–१९ संक्रमित थपिए, ५४ संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार २ सय १ पुगेको छ ।

नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३७० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ