२०८३ असोज ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीको स्वास्थ्य मन्त्रालयले माग्यो ६३ कन्सल्ट्यान्ट चिकित्सकसहितका स्वास्थ्यकर्मी

लुम्बिनीको स्वास्थ्य मन्त्रालयले माग्यो ६३ कन्सल्ट्यान्ट चिकित्सकसहितका स्वास्थ्यकर्मी


काठमाडौं—लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न विधाका ६३ वटा विशेषज्ञ चिकित्सकसहितका कर्मचारी माग गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले विभिन्न विधाका ६३ कन्सल्ट्यान्टसहित ६९ स्वास्थ्यकर्मी माग गरेको हो ।

प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यलयहरुमा काम गर्ने गरी नवौं, आठौं र सातौ तहका चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको हो ।

करार सेवामा पदपूर्ति गर्ने गरी स्वास्थ्यकर्मी माग गरिएको हो । इच्छुकलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ