गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट हेल्थ आवाज बुधबार, २०८० वैशाख १३ गते, १८:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश लोकसेवा आयोग हेटौडाले प्याथोलोजिष्ट चिकित्सक र पारामेडिक्सलाई एउटै पदमा समेटेर विज्ञापन गरेपछि क्लिनिकल प्याथोलोजिष्टहरुले असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश लोकसेवाले ‘निर्देशक’ ११ औं तह पदमा ‘जमेटे’ समूहको लागि मात्र आवेदन माग गरेको भन्दैं एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट नेपालले विरोध जनाएको छ । संघका महासचिव डा. निराजन मैनालीले जारी गरेको विज्ञप्तीमा उक्त सच्चाउन माग गरिएको छ । लोकसेवाले जनरल मेडिकल टेक्नीसियनलाई मात्र हेरेर विज्ञापन प्रकाशित गरेको र त्यसले क्लिनिक प्याथोलोजिष्टहरुलाई वाइपास गरेर मनोबल गिराउने काम गरेको उल्लेख गरेका छन् । ‘एक जना व्यक्तिलाई हेरेर विज्ञापन प्रकाशित गरिएको छ । उ सेवानिवृत्त नभएसम्म अर्को व्यक्ति पुग्न नपाउने बदनियतपूर्ण व्यवस्था प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा ११ औं तह प्रमुख जनरल मेडिकल टेक्नीसियन र प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिष्ट नियुक्त गर्नुपर्नेमा प्रदेशमा प्याथोलोजिष्ट नभएको मौका छोपी विज्ञापन प्रकाशित गरिएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म नेपाली कांग्रेसको प्रतिज्ञा: स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास त्रिविका गोल्डमेडलिष्ट डा. महेशः जो अष्ट्रेलियाका नेपाली डाक्टर जोड्ने लक्ष्यमा काम गर्दैछन् देशभर थप २९३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि, ४३ को मृत्यु मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास त्रिविका गोल्डमेडलिष्ट डा. महेशः जो अष्ट्रेलियाका नेपाली डाक्टर जोड्ने लक्ष्यमा काम गर्दैछन् देशभर थप २९३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि, ४३ को मृत्यु