गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट हेल्थ आवाज बुधबार, २०८० वैशाख १३ गते, १८:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश लोकसेवा आयोग हेटौडाले प्याथोलोजिष्ट चिकित्सक र पारामेडिक्सलाई एउटै पदमा समेटेर विज्ञापन गरेपछि क्लिनिकल प्याथोलोजिष्टहरुले असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश लोकसेवाले ‘निर्देशक’ ११ औं तह पदमा ‘जमेटे’ समूहको लागि मात्र आवेदन माग गरेको भन्दैं एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट नेपालले विरोध जनाएको छ । संघका महासचिव डा. निराजन मैनालीले जारी गरेको विज्ञप्तीमा उक्त सच्चाउन माग गरिएको छ । लोकसेवाले जनरल मेडिकल टेक्नीसियनलाई मात्र हेरेर विज्ञापन प्रकाशित गरेको र त्यसले क्लिनिक प्याथोलोजिष्टहरुलाई वाइपास गरेर मनोबल गिराउने काम गरेको उल्लेख गरेका छन् । ‘एक जना व्यक्तिलाई हेरेर विज्ञापन प्रकाशित गरिएको छ । उ सेवानिवृत्त नभएसम्म अर्को व्यक्ति पुग्न नपाउने बदनियतपूर्ण व्यवस्था प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा ११ औं तह प्रमुख जनरल मेडिकल टेक्नीसियन र प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिष्ट नियुक्त गर्नुपर्नेमा प्रदेशमा प्याथोलोजिष्ट नभएको मौका छोपी विज्ञापन प्रकाशित गरिएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज