गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट हेल्थ आवाज बिहीबार, २०८० वैशाख १४ गते, ११:३० मा प्रकाशित काठमाडौं–स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची तयार गरेको छ । विभागले अध्ययन या असाधारण विदा स्वीकृत गुर्नअघि १७ वटा कागजात पु¥याउनुपर्ने उल्लेख गरेको छ । अध्ययन/असाधारण बिदा स्वीकृतिको लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः १. बिदा माग गरिएको सक्कलै निवेदन (बिदाको प्रकारसहित कानुनी दफा, नियमसमेत उल्लेख गर्ने) २. अध्ययन/असाधारण बिदाको लागि सिफारिस गर्दा भर्नुपर्ने फारम (प्रमाणित) ३. सम्बन्धित कार्यालयको रायसहितको सक्कल स्वीकृत टिप्पणी फाइल ४. कार्यरत कार्यालयको सिफारिस पत्र (सक्कल) ५. यसअघि उक्त बिदा लिएको भए सो को प्रतिलिपि, नलिएको भए सम्बन्धित कार्यालयबाट नलिएको प्रमाणित पत्र (सक्कल) ६. अध्ययन पूर्व स्वीकृति पत्र ७. मन्त्रालयबाट छात्रवृत्तिअन्तर्गत मनोनयन भएको पत्र । ८. कर्मचारीको अध्यावधिक वैयक्तिक विवरण (एक) ९. कबुलियतनामा अनुसूची – २० फारम (अध्ययन विदाको लागि) १०. सम्बन्धित कार्यालयको बरबुझारथ/सफाइपत्र ११. यस अघि गयलकट्टी, विभागीय सजाय नभएको/नपाएको प्रमाणित (सक्कल) १२. पूर्व स्वीकृति लिएको अध्ययन संस्था र कुन विषयमा भर्ना भएको हो ? सो को प्रमाण खुल्ने कागजात तथा अध्ययन सुरु हुने मिति खुलेको सम्बन्धित संस्थाको पत्र १३. नवीकरण भएको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी १४. सेवा प्रमाणित पत्र (सक्कल) १५. भौगोलिक/दुर्गम क्षेत्र वर्गीकरणअनुसार सेवा गरेको प्रमाणित पत्र (सक्कल) १६. स्थायी नियुक्ति, सुरु हाजिरी, स्तरवृद्धि भएको भए सोसमेतका प्रतिलिपी । १७. आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रहरु । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो योग के हो ? यसका प्रकार र फाइदा वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो योग के हो ? यसका प्रकार र फाइदा