गृहपृष्ठ ∕ समाचार ∕ तीन अस्पतालसहित २ स्वास्थ्यकर्मी सम्मानित तीन अस्पतालसहित २ स्वास्थ्यकर्मी सम्मानित हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, १२:२९ मा प्रकाशित धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सेवा गुणस्तर सुधार गरी उत्कृष्ट काम गर्ने प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुलाई सम्मानित गरेको छ । शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममाझ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र स्वास्थ्य सेवा विभागका चिकित्सा सेवा महाशाखा प्रमुखडा तारानाथ पोख्रेल सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, सम्मानित हुनेमा जिल्ला अस्पताल डोटी , जिल्ला अस्पताल बझाङ र जिल्ला अस्पताल दार्चुला रहेका छन् । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा जिल्ला अस्पताल दार्चुला का सि अहेब डम्बर दत्त भट्ट र जिल्ला अस्पताल डोटी का सि अनमी अम्बिका थापा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल