गृहपृष्ठ ∕ समाचार ∕ महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, १४:०१ मा प्रकाशित तस्विरः अन्जान केसी/रुटिङ अफ नेपालबन्दबाट काठमाडौं—वैज्ञानिक महावीर पुनले नवप्रवर्तनमा जोड दिनुपर्नेलगायत माग राख्दैं सुरु गरेको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । आइतबार डा. केसी माइतीघरस्थित पुनले आन्दोलन सुरु गरेको ठाउँमा पुगेर ऐक्यवद्धता जनाएका हुन् । पुनले आविष्कार र नवप्रवर्तनका लागि हरेक वर्ष बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवरद्धन, संचालन तथा खरिद ऐन बनाउनुपर्ने, स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, नवउद्यमीहरुलाई हतोत्साहन गर्नुपर्नेलगायतमा माग राखेका छन् । गत शुक्रबारदेखि पुन र उनका समर्थकहरु राती पनि सडकमै बास बसेर माइतीघरमा आन्दोलन गरिरहेका छन् । आन्दोलन सुरु गर्नुअघि पुनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर आन्दोलनबारे जानकारी गराएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ट्रेण्डिङ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’