गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, १६:४४ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले रास्वपाका तीन जनालाई चिकित्सकलाई पाँच वटा विभागको जिम्मेवारी सुम्पेको छ । ३६ वटा विभागको जिम्मेवारी बाँडफाँडमा पार्टीका महामन्त्री समेत रहेका डा. मुकुल ढकालले दुई वटा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई नीति तथा विचार विभाग प्रमुख र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्दा कार्कीले गुनासो व्यवस्थापन विभागको जिम्मेवारी पाएकी छन् । उनी रास्वपाबाट समानुपातिकमा प्रतिनिधीसभा सदस्य छन् । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले पनि दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाएकी छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकूद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता