गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, १३:५७ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधीसभा सदस्यको सपथ लिएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव १० बैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा भने उनी सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको थियो । खाली क्षेत्रमा उम्मेदवार बनेर यादव प्रतिनिधीसभामा प्रवेश गरेका हुन् । तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकामा यसअघि चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसाद रवि लामिछाने र स्वर्णिय वाग्लेले भने शुक्रबार सपथ लिइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो