गृहपृष्ठ ∕ समाचार ∕ नर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा नर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, १६:५९ मा प्रकाशित काठमाडौं—बालाजुको बोहोराटारस्थित एक घरमा मृत भेटिएकी वीर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठका प्रेमी भनिएका डा. सुजन ढकाल प्रहरी नियन्त्रणमा आएका छन् । मंगलबार नेपाल प्रहरीको बालाजु वृत्तले डा. ढकाललाई नियन्त्रणमा लिएको हो । ‘उहाँ हाम्रो नियन्त्रणमा आउनुभएको छ,’ बालाजु वृत्तका प्रमुख मन्जित कुँवरले हेल्थआवाजसँग भने, ‘हामीले थप अनुसन्धानहरु अगाडि बढाएका छौं ।’ शनिबार अनुमा डा. ढकालको घरको दोस्रो तलाको उनकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । ढकालको परिवारले घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले अनुमालाई सलले पंखामा झुण्डिएको अवस्थामा फेला पारेको थियो । अनुमाको परिवारले डा. ढकालको परिवारले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको भन्दै डा. ढकाल र उनका बुवा विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धि उजुरी प्रहरीमा दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द