गृहपृष्ठ ∕ समाचार ∕ थप ४३ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु थप ४३ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०८० वैशाख २१ गते, १७:२१ मा प्रकाशित काठमाडौं—कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप ४३ जना संक्रमित भएका छन् । संक्रमणमुक्त हुनेको संख्या भने ५० जना रहेको छ । बिहीबारसम्म नेपालमा सक्रिय केसहरुको संख्या २०२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’