२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४३ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु

थप ४३ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु


काठमाडौं—कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप ४३ जना संक्रमित भएका छन् । संक्रमणमुक्त हुनेको संख्या भने ५० जना रहेको छ ।

बिहीबारसम्म नेपालमा सक्रिय केसहरुको संख्या २०२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ