गृहपृष्ठ ∕ समाचार ∕ बलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा बलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा हेल्थ आवाज आईतबार, २०८० वैशाख २४ गते, १४:२५ मा प्रकाशित काठमाडौं—बलिउडका चर्चित अभिनेता आमिर खान विपश्नाका लागि काठमाडौं आएका छन् । आइतबार विहान १० बजे उनी भिस्तारा एयरलाइन्सबाट नेपाल आएका हुन् । ‘उहाँ शिविरका लागि आउनुभएको हो,’ ज्योति समूहका अध्यक्ष डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘शिविरको अवधि ११ दिन हुन्छ, उहाँ त्यतिन्जेल बस्नुहुन्छ ।’ आमिर नेपाल आइपुगेलगतै बुढानिलकण्ठस्थित विपश्ना केन्द्र पुगेका छन् । गजिनी, थ्री इटियटजस्ता चर्चित फिल्म बनाएका आमिर सन् २०१४ मा युनिसेफको दूतका रुपमा काठमाडौं आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल… त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी