गृहपृष्ठ ∕ समाचार ∕ डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, १७:०३ मा प्रकाशित काठमाडौं—सर्वोच्च अदालतले घुस प्रकरणमा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठमाथिको कारवाही कार्यन्वय नगर्न अल्पकालीन अन्तरिक आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाले सांसदबाट हटाउन गरेको निर्णय तत्काल कार्यन्वय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसँगै छलफलका लागि रास्वपा र डा. श्रेष्ठ दुवैलाई बोलाएको छ । कास्कीका डा. श्रेष्ठ रास्वापाबाट प्रतिनिधीसभाका समानुपातिक सांसद हुन् । उनको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागि दुई करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । टेप सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद खारेज गर्न संसदमा खारेज गर्न सभामुखलाई आग्रह गरेको थियो भने पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको उक्त निर्णयप्रति असहमति जनाउँदैं डा. श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल… त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत