गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए हेल्थ आवाज मंगलबार, २०८० वैशाख २६ गते, १९:४५ मा प्रकाशित काठमाडौं—सरकारले बागमती प्रदेश र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवहरु फेरबदल गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र लुम्बिनीका स्वास्थ्य सचिव र सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास मन्त्रालयका सचिव परिवर्तन भएका हुन् । बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम तिवारी*लाई पठाइएको छ । यसअघि बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए । उनको ठाउँमा कामकाजका लागि तिवारीलाई पठाइएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. जनार्दन पन्थीले पाएका छन् । यसअघि डा. विनोदकुमार गिरी लुम्बिनी स्वास्थ्य सचिव थिए । कर्णाली र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको सचिव पनि सरकारले परिवर्तन गरेको छ । कर्णालीको सामाजिक सचिवको जिम्मेवारी भोजराज काफ्लेलाई जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिमको सामाजिक विकास सचिवमा ज्ञानप्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय क्याबिनेटले गरेको छ । *यसअघि लुइटेल हुन गएकोमा सच्चाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ?