गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए हेल्थ आवाज मंगलबार, २०८० वैशाख २६ गते, १९:४५ मा प्रकाशित काठमाडौं—सरकारले बागमती प्रदेश र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवहरु फेरबदल गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र लुम्बिनीका स्वास्थ्य सचिव र सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास मन्त्रालयका सचिव परिवर्तन भएका हुन् । बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम तिवारी*लाई पठाइएको छ । यसअघि बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए । उनको ठाउँमा कामकाजका लागि तिवारीलाई पठाइएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. जनार्दन पन्थीले पाएका छन् । यसअघि डा. विनोदकुमार गिरी लुम्बिनी स्वास्थ्य सचिव थिए । कर्णाली र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको सचिव पनि सरकारले परिवर्तन गरेको छ । कर्णालीको सामाजिक सचिवको जिम्मेवारी भोजराज काफ्लेलाई जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिमको सामाजिक विकास सचिवमा ज्ञानप्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय क्याबिनेटले गरेको छ । *यसअघि लुइटेल हुन गएकोमा सच्चाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता