गृहपृष्ठ ∕ समाचार ∕ वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता हेल्थ आवाज आईतबार, २०८० जेठ ७ गते, १८:१३ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वीर्य र अण्ड दानका लागि केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने माग गरेकी छन् । आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दैं उनले वीर्य र अण्ड दानको कुरा निकै संवेदनशील भएकाले केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने भन्दैं उनले संशोधन दर्ता गराएकी छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमको १३९ औं बुँदामा सातवटै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तानको उपचार सेवा सुरु गर्ने कुरा सरकारले अगाडि सारेको छ । उक्त नीतिमाथि संशोधन राख्दैं सांसद गौतमले केन्द्रीकृत तथ्यांक राख्न संशोधन दर्ता गराएकी हुन् । ‘बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणालीहरु अपनाएर बच्चा जन्माउने प्रचलन बढिरहेको छ । यसका लागि सेन्ट्रलाइज डाटा हुनुपर्छ,’ सांसद गौतमले भनिन्, ‘किनभने, वीर्य र अण्ड डोनेसनका कुराहरु निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी