गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले दिइन् राजीनामा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले दिइन् राजीनामा हेल्थ आवाज बुधबार, २०८० जेठ १७ गते, १८:४२ मा प्रकाशित विराटनगर—कोशी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मन्त्री लिम्बुले राजीनामा दिएको जानकारी दिएकी हुन् । उनी जनता समाजवादी पार्टी (जसपा)बाट वर्तमान गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थिइन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही बैठकले मन्त्री लिम्बुलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् । पहिचानको मागप्रति सरकारलाई गम्भीर भएर वार्ता र संवादमार्फत समस्याको सामाधान गर्न प्रस्ताव राख्दा समेत बेवास्ता भएको हुँदा नैतिकताको आधारमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले जानकारी दिइन् । ‘यस प्रदेशको स्वास्थ्यमन्त्रीबाट समेत राजीनामा दिएकी छु,’ उनले भनिन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया विराटनगरस्थित कोशी अस्पतालमा युवतीको मृत्यु, आफन्तद्धारा लापरवाहीको आरोपमा प्रदर्शन विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं