गृहपृष्ठ ∕ समाचार ∕ एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई हेल्थ आवाज बुधबार, २०८० जेठ २४ गते, १०:५४ मा प्रकाशित काठमाडौं—नेकपा एमालेले स्वास्थ्य फाँट इन्चार्जको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । १९ जेठमा बसेको एमाले सचिवालय बैठकले एमाले स्वास्थ्य फाँटको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री रहेका श्रेष्ठलाई दिएको हो । स्वास्थ्य फाँटको इन्चार्ज रहेको श्रेष्ठले एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखका रुपमा विभागीय नेतृत्व समेत गर्नेछन् । यसअघि स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारी सचिव योगेश भट्टराईले सम्हालेका थिए । नयाँ कार्यविभाजनअनुसार भट्टराईले मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । श्रेष्ठले २०७८ असारपछि केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी काठमाडौं ९ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । वि.सं. २०१५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी वि.सं. २०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै त्यसपछि मूलधारको राजनीतिमा आएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं