गृहपृष्ठ ∕ प्रदेश खबर ∕ धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, १३:१९ मा प्रकाशित धादिङको मलेखु भण्डारा सडकस्थित तुनीखोलामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ । बिहीबार बिहान करीब ९ बजेतिर भएको उक्त दुर्घटनामा घाइते भएका यात्रुमध्ये ७ जना लाई उपचारका निम्ति ट्रमा सेन्टर ल्याइएको हो । बाँकि अन्यलाई भने उपचारको निम्ति धादिङकै राजमार्ग सामुदायिक अस्पताल र गजुरी सामुदायिक अस्पताल पु¥याईएको छ । ग १ ज ३०११ नम्बरको बोलेरो जिप ताल्कीबाट पृथ्वी राजमार्गको मलेखुतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको थियोे । दुर्घटनामा परेको बोलेरो जिप सडकदेखि ७० मिटर तल रहेको तुनीखोलामा खसेको स्रोतले जनाएको छ । जिपमा २१ जना यात्रु सवार थिए । घाइतेहरुको हाल उपचार भइरहेको जानकारी ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ दिपेन्द्र पाण्डेले हेल्थ आवाजलाई दिए । घाइतेको अवस्था आवश्यक जाँच पछि मात्रै यकिन गर्न सकिने उनले बताए । क्याटेगोरी : प्रदेश खबर, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री कण्डमको सही प्रयोग कसरी गर्ने ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री कण्डमको सही प्रयोग कसरी गर्ने ?