गृहपृष्ठ ∕ प्रदेश खबर ∕ धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, १३:१९ मा प्रकाशित धादिङको मलेखु भण्डारा सडकस्थित तुनीखोलामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ । बिहीबार बिहान करीब ९ बजेतिर भएको उक्त दुर्घटनामा घाइते भएका यात्रुमध्ये ७ जना लाई उपचारका निम्ति ट्रमा सेन्टर ल्याइएको हो । बाँकि अन्यलाई भने उपचारको निम्ति धादिङकै राजमार्ग सामुदायिक अस्पताल र गजुरी सामुदायिक अस्पताल पु¥याईएको छ । ग १ ज ३०११ नम्बरको बोलेरो जिप ताल्कीबाट पृथ्वी राजमार्गको मलेखुतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको थियोे । दुर्घटनामा परेको बोलेरो जिप सडकदेखि ७० मिटर तल रहेको तुनीखोलामा खसेको स्रोतले जनाएको छ । जिपमा २१ जना यात्रु सवार थिए । घाइतेहरुको हाल उपचार भइरहेको जानकारी ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ दिपेन्द्र पाण्डेले हेल्थ आवाजलाई दिए । घाइतेको अवस्था आवश्यक जाँच पछि मात्रै यकिन गर्न सकिने उनले बताए । क्याटेगोरी : प्रदेश खबर, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्