गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस सम्पन्न, आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस सम्पन्न, आज डिस्चार्ज हुँदै हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, १५:२१ मा प्रकाशित काठमाडौं–स्वास्थ्यमा समस्या आएपछि बुधबार धापासीको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आज दोस्रो पटक डायलाइसिससम्पन्न भएको छ । प्रधानमन्त्रीलाई बिहीबार ग्राण्डी अस्पताल भेट्न पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानाकारी दिएका हुन् । प्रधामन्त्रीको दोस्रो पटक डायलाइसिस भएको र उनी अहिले आराम गरिरहेको प्रचण्डले बताए । प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नु पर्छ /पर्दैन भन्ने बारेमा अहिले निक्यौल भइसकेको छैन । प्रधानमन्त्री ओलीको रगतमा हानिकारक तत्त्व क्रियटाइनको मात्रा अत्याधिक पाइएपछि बुधबार दिउँसो नै पहिलो डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त