गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए हेल्थ आवाज शुक्रबार, २०८० असार २९ गते, १३:४३ मा प्रकाशित काठमाडौं—महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालकाअनुसार शुक्रबार ३५ वर्षीय अमृत पोखरेल मृत अवस्थामा भेटिएका हुन् । उनी विहान ७ः४५ बजे सेन्टरको दुई तलामाथिको स्टोर रुमको भ¥याङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पोखरेल अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराका स्थायी वासिन्दा हुन् । प्रवक्ता रिजालकाअनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन भूकम्पका कारण २४४ स्वास्थ्य संस्थामा क्षति आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन भूकम्पका कारण २४४ स्वास्थ्य संस्थामा क्षति आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार