गृहपृष्ठ ∕ अन्य ∕ उपचारका क्रममा डा. राजाराम कार्कीको निधन उपचारका क्रममा डा. राजाराम कार्कीको निधन हेल्थ आवाज बिहीबार, २०८० भदौ ७ गते, १२:५९ मा प्रकाशित काठमाडौं—डा. राजाराम कार्कीको निधन भएको छ । बुधबार वीर अस्पतालमा उपचारका क्रममा ६४ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाल चिकित्सक संघले डा. कार्कीको निधनले असामयिक निधनले नेपाल चिकित्सक संघलाई अपुरणीय क्षति भएको जनाएको छ । उनी संघका आजीवन सदस्य रहेका थिए । ‘डा. कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पु¥याउनुभएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहनेछ,’ संघका महासचिव डा. संजीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इमान्दार लगनशील र प्रतिष्ठित चिकित्सकलाई गुमाउन पुगेकोले नेपाल चिकित्सक संघ परिवार अत्यन्त मर्माहत भएको छ ।’ धादिङका डा. कार्की पूर्व प्रदेशसभा सदस्यसमेत हुन् । उनी क्यान्सर रोगबाट पीडित थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान