गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, १३:०४ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहाल र डा. टेड्रोसबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र डा. टड्रोसबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र डब्लूएचओबीचको सहकार्य, आपसी सहयोगलगायतका विविध क्षेत्रमा छलफल भएको थियो । ‘भेटमा नेपाल र डब्लूएचओ बीच हुँदैं आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,’ दाहालको आधिकारिक ट्वीटरमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ योग के हो ? यसका प्रकार र फाइदा ७ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन Kalpana Craft ट्रेण्डिङ गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात