गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने हेल्थ आवाज मंगलबार, २०८० असोज २३ गते, १५:३३ मा प्रकाशित काठमाडौं– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलवार)बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो । यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई