गृहपृष्ठ ∕ समाचार ∕ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ हेल्थ आवाज बिहीबार, २०८० कात्तिक २ गते, १७:२१ मा प्रकाशित काठमाडौं—चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको छ । बिहीबार श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं पेकिङ युनियन मेडिकल कलेज अस्पतालले उक्त जानकारी दिएको हो । ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’(मुटुको मासु अक्सिजन नपुगेर मर्न थालिसकेको अवस्था) हो । यो हर्ट अट्याककै अवस्था हो,’ कार्डियोभास्कुलर सर्जन डा. सन्जीतकुमार शाहले भने । अस्पतालकाअनुसार गृहमन्त्री श्रेष्ठ २ घण्टाजति छातीमा असहज महसुस भएपछि बिहीबार विहानै पेकिङ युनियन मेडिकल कलेज अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । त्यसपछि अस्पतालको क्याथ ल्याबमा उनको कोरनरी एन्जीयोग्राम गर्दा उनको लेफ्ट कोरनरी आर्टरीको अगाडिको शाखामा एकदमै नराम्रो ब्लकेज पाइएको थियो । अस्पतालकाअनुसार अहिले ब्लकेज भएको बायाँ धमनीमा स्टेन राखिएको छ । अहिले श्रेष्ठ अस्पतालको आईसीयुमा चिकित्सकहरुको निगरानीमा छन् । अस्पतालले उनको अवस्था स्थिर रहेको र अन्य भाइटल्ससमेत सामान्य भएको जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा