गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक ३ गते, १०:१८ मा प्रकाशित तस्विरः मन्त्री बस्नेतको सचिवालय काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका लगातार हुने दुई विदेश भ्रमणका लागि स्वीकृत प्रदान गरेको छ । २ कात्तिकका बसेको मन्त्रिपरिषद् बैठकले थाइल्याण्ड र भारतमा हुने विदेश भ्रमणलाई स्वीकृती प्रदान गरेको हो । स्वास्थ्यमन्त्री बस्नेत १३ देखि १६ कात्तिकमा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) साउथ इष्ट एसिया कमिटीको ७६ औं सेसनमा सहभागी हुनेछन् । उक्त सेसनमा बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. विकास देवकोटा पनि सहभागी हुनेछन् । उनीहरु तिनै जनाको विदेश भ्रमण क्याबिनेट बैठकले स्वीकृत गरिसकेको छ । यसैगरी, २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैककमा सातौ एसियन एण्ड प्यासिफिक कन्फ्ररेन्स हुँदैंछ । उक्त सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत र सचिव देवकुमारी गुरागाई सहभागी हुनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स